सदा मङ्गल गरुन् काली, पुकार्छु कालीको नाउँ।
जगन्माता महाकाली, पुकार्छु कालीको नाउँ॥१॥
भजन प्रभुको सधैं गाउँ, चरण प्रभुको सधैं पाउँ।
स्वरूप प्रभुको दर्शन पाउँ, पुकार्छु कालीको नाउँ॥२॥
सदा …
चरण छाडी कहाँ जाऊँ, लगाउँ ध्यान बर पाऊँ।
तरी संसार पार जाऊँ, पुकार्छु कालीको नाउँ॥३॥
सदा …
दुःखिको दुःख नाश गर्ने, कृपा प्रभुको सधैं पाउँ।
जगन्माता महाकाली, पुकार्छु कालीको नाउँ॥४॥
सदा …
अनाथ छु, मूर्ख छु माता, चरण छोडी कहाँ जाऊँ।
दया राखी शरण लेऊ, पुकार्छु कालीको नाउँ॥५॥
भरोसा छैन केही मेरो, प्रभुदेखि कुन ठाउँ।
अनाथ जानी [अस्पष्ट] लेऊ, पुकार्छु कालीको नाउँ॥६॥