100%

भजन मण्डलबाट हुने भजन कार्यक्रम

Scanned book page 1 of 49
नेपालका विभिन्न धार्मिक स्थलहरूमा रामायण भजन मण्डलबाट भजन कार्यक्रम हुने गर्दछ ।
यसको विवरण तपसिलबमोजिमको तालिकामा दिइएको छ :

काठमाडौं जिल्ला

१. आदेश्वर
ठेगाना: सीतापाइला
भजन हुने दिन: हरेक सोमवार
वार्षिक हुने दिन: अक्षय तृतीया

२. कुलेश्वर
ठेगाना: कालीमाटी
भजन हुने दिन: हरेक शनिवार
वार्षिक हुने दिन: ज्येष्ठ कृष्ण तृतीया

३. भैरवधुनी
ठेगाना: विजेश्वरी
भजन हुने दिन: हरेक आइतवार
वार्षिक हुने दिन: ज्येष्ठ कृष्ण दशमी

४. सिंहसतल
ठेगाना: हनुमानढोका
भजन हुने दिन: हाल संचालन नभएको

५. श्वेतभैरव
ठेगाना: नरदेवी
भजन हुने दिन: हाल संचालन नभएको
वार्षिक हुने दिन: वैशाख १ गते

६. मुक्तिमण्डल
ठेगाना: पशुपति
भजन हुने दिन: हरेक सोम, बुध, औँसी र एकादशी
वार्षिक हुने दिन: ज्येष्ठ महिनाको तेस्रो बुधवार

७. प्रयागघाट
ठेगाना: भीमसेनगोला
भजन हुने दिन: हरेक शनिवार
वार्षिक हुने दिन: ज्येष्ठ तेस्रो शनिवार

८. गुहेश्वरी
ठेगाना: गुहेश्वरी
भजन हुने दिन: हरेक विहीवार
वार्षिक हुने दिन: वैशाख पहिलो विहीवार

९. तारकेश्वर
ठेगाना: स्युचाटार
भजन हुने दिन: हरेक शनिवार
वार्षिक हुने दिन: नागपञ्चमीपछिको नवमी

१०. विष्णुदेवी माता
ठेगाना: तीनथाना
भजन हुने दिन: हरेक विहीवार
वार्षिक हुने दिन: आषाढ अन्तिम विहीवार

११. लक्ष्मेश्वर
ठेगाना: भीमढुङ्गा
भजन हुने दिन: हरेक शुक्रवार
वार्षिक हुने दिन: घटस्थापना

१२. कात्यायनी
ठेगाना: पुरानो बानेश्वर
भजन हुने दिन: हरेक शनिवार
वार्षिक हुने दिन: रामनवमी

१३. जनविनायक
ठेगाना: चोभार
भजन हुने दिन: हरेक मङ्गलवार
वार्षिक हुने दिन: ज्येष्ठ पहिलो मङ्गलवार

१४. प्राचीन कुइँधारा
ठेगाना: बानेश्वर
भजन हुने दिन: हरेक १ गते
वार्षिक हुने दिन: वैशाख १ गते

१५. चन्द्रविनायक
ठेगाना: चावहिल
भजन हुने दिन: हरेक मङ्गलवार

१६. गोकर्णेश्वर
ठेगाना: गोकर्ण
भजन हुने दिन: हरेक विहीवार
वार्षिक हुने दिन: माघ दोस्रो विहीवार

१७. रामकुण्डी
ठेगाना: साँखु
भजन हुने दिन: हरेक शनिवार
वार्षिक हुने दिन: पौष अन्तिम शनिवार

१८. सालीनदी
ठेगाना: साँखु
भजन हुने दिन: हरेक पूर्णिमा
वार्षिक हुने दिन: माघ शु. पूर्णिमा

१९. हरहर महादेव
ठेगाना: गोठाटार
वार्षिक हुने दिन: बुद्ध जयन्ती

२०. राधाकृष्ण मन्दिर
ठेगाना: मूलपानी
भजन हुने दिन: पहिलो शनिवार
वार्षिक हुने दिन: मंसिर पहिलो शनिवार
of 49

Tulsidas Ramayan Bhajan

READ ON ANOTHER DEVICE

Scan this page

QR code for the current page

Preparing your page link…

PASSAGE MEANING

Meaning

READER CONTRIBUTION

Suggest an edit

Suggestions are private and reviewed by the site admin. They never change published lyrics by themselves. Sign in is required.

Sign in

PRIVACY

Privacy choices

Optional first-party analytics count visits, page views, and feature use. Search terms, names, email addresses, and IP addresses are not stored. Anonymous usage reports are retained for up to 90 days.